यी हुन् ३ फिटे पोर्नस्टार, सबै फिल्म सुतेरै सुट गर्छन्

   
176   पटक पढिएको

एजेन्सी । यसो हेर्दा बच्च जस्तै देखिन्छन् । जो तीन तीन फिट ६ इन्च छन् । उनले जापानसँगै विश्वका अन्य देशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । वास्तवमा यी बच्चा जस्ता देखिने व्यक्ति २४ वर्षका युवक हुन् । जो चर्चित पोर्नस्टार पनि हुन् ।

त्यति मात्र होइन, पोर्न फिल्मका नायक हुनुका साथै उनी जापानका एक चर्चित निर्देशक पनि हुन् । उनको नाम कोहे निशी हो । तर फिल्म स्टार भएपछि उनले आफ्नो नाम परिवर्तन गरेर निशिकुन राखेका छन् । कोहे जापानी पोर्न फिल्मका चर्चित कलाकार हुन् । साथै उनी पोर्न फिल्म पनि बनाउँछन् । निशिकुनको निश्चत जस्तो देखिने अनुहार उनको सानो कदका कारण उनलाई बच्चा जस्तो देखिन्छ ।

SR

सिरियामा बिद्रोही संगठन आइएसका लडाकू र सरकारी सेनाबीचको भिडन्तमा ५५ जना मारिएका छन् । डेर अल जौरको एक अस्पताल कब्जा गर्न गएका आइएस लडाकु र सरकारी सेनाबीच भिडन्त भएको हो ।

सिरियाको पूर्वी क्षेत्रमा रहेको अल असाद अस्पताल कब्जा गर्न गएका आईएस लडाकूलाई लामो भिडन्तपछि त्यस स्थानबाट लखेट्न सिरियाली सरकार सफल भएको हो । मारिनेमा ३५ जना सरकारी पक्षका र २० जना आईएस लडाकू रहेको जनाइएको छ ।

घटनापछि  अस्पतालका केही कर्मचारीलाई आईएस कार्यकर्ताले कब्जामा लिएका छन् । लडाकूले उक्त स्थानमा दुई वर्षदेखि सरकार नियन्त्रित क्षेत्र आफ्नो कब्जामा लिनुका साथै दुई लाखभन्दा बढी सर्वसाधारणलाई चेपुवामा पार्दै आएका थिए ।

 

 

" data-image-meta="[]" data-image-title="अस्पताल कब्जा गर्न आएका बिद्रोही र सिरियाली सेनाबीचको भिडन्तमा ५५ जना मारिए" data-large-file="" data-medium-file="" data-orig-file="" data-orig-size="" data-permalink="http://www.news24nepal.tv/2016/05/15/42073" height="479" src="https://i2.wp.com/www.nayapage.com/wp-content/uploads/2018/04/Capture10.jpg?resize=720,479" width="720" />

उनले आफूसँग एक प्रकारको विशेष शक्ति रहेको र त्यही कारणले आफू जस्तो पोर्नस्टार जापानमा कोही पनि नरहेको दाबी गरेका छन् । तपाई यति होचो कद र निश्चल अनुहार भएको व्यक्ति कसरी पोर्नस्टार बन्न सक्छ भन्ने सोच्नु भएको छ भने तपाई झन आश्चर्यमा पर्न सक्नुहुन्छ । किनभने उनी पोर्न फिल्मका सबै सिन सुतेर नै सुट गर्छन् । दर्शकले आफ्नो उचाइ थाहा नपाउन भनेर उनी यस्तो गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

१९ असोज, न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

१९ असोज दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना

१८ असोज ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना


विचार/ब्लग

केपी ओली र डा. गोविन्द केसी दुबै नहार्ने बाटो

यसरी खोज्न सकिन्छ चिकित्सा शिक्षाको समस्या

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदको रोष्टममा उभिएर सोधे, ‘विगतमा एओआई दिएर पूर्वाधारमा लगानी गरी स्वास्थ्य मन्त्रालयको ०७० को मापदण्डमा टेकेर काम गरिसकेकाहरुको सन्दर्भमा के गर्ने ?