पर्साका एस.पीलाई घुस दिन खोज्दा ठेकेदार प्रहरीको फन्दामा

वीरगंज,१० मंसिर ःपर्साका प्र्रहरी उपरिक्षक रेवती ढकाललाई घुस दिन खोज्दा एक जना ठेकेदार पक्राउ परेका छन ।

प्रहरीमा जागिर लगाईदिने भन्दै ठगी गर्ने आलोक पाण्डेय पक्राउ

वीरगंज,१० मंसिर ः नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाईदिने भन्दै ३ जना युवकसंग ७ लाख ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

बहुमतीय प्रक्रियाबाट लहावरथकरीको विद्यालय व्यवस्थापन समिती गठन

पर्साको पकाहा मैनपुर गााउपालिका वडा नम्बर ४ लहावरथकरी अन्तरगत रहेको ब्रहमस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।

आधुनिक कृषि उपकरणबाट खेती हुन थालेपछि कृषकलाई राहत, खेताला बेरोजगार

आधुनिक कृषि उपकरणतर्फ पर्सा र बाराका किसानको आर्कषण बढ्न थालेको छ । कृषिमा व्यवसायीकरण हुन थालेपछि कृषि उपकरणको प्रयोगमा बृद्धि भएको हो ।

सक्सेज प्रिपिरेशन ईन्शिच्युडमा ,उदघाटनको पहिलो दिनमै विद्यार्थीको उत्साहजनक सहभागिता

लोक सेवाका विद्यार्थीलाई लक्षित गरि आजदेखि संचालनमा आएको सक्सेज प्रिपिरेशन ईन्शिच्युडमा ,कक्षा संचालनको पहिलो दिनमै विद्यार्थीको उत्साहजनक सहभागिता रहेको छ ।

भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि सार्वजनिक

वीरगंज,२७ साउन भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि सार्वजनिक भएको छ ।

महिलाको कपाल काटने घटना विरगंजमा सार्वजनिक, महिलाहरु त्रसित

विरगंज,३०साउन भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि एकपछि अर्को घटना सार्वजनिक हुन थालेको छ ।

वीरगंजको ग्रेस स्कुलमा यौनजन्य हिंसा ः अभिभावक बुझ्न जाँदा सञ्चारकर्मी समेतलाई कुटपिट

वीरगंजको ग्रेस स्कुलमा यौनजन्य हिंसा ः अभिभावक बुझ्न जाँदा सञ्चारकर्मी समेतलाई कुटपिट

वीरगञ्ज चिनी कारखाना लिजमा संचालन गर्ने सरकारको योजनाले उखु किसानहरु हर्षित 

विन्दुभुषण साह÷राम मण्डल वीरगंज,१८ साउनविगत १५ बर्षदेखि बन्द रहेकोे वीरगञ्ज चिनी कारखानालाई लिज अर्थात भाडामा सञ्चालनको अनुमति दिइ पुनर्जीवन दिने उद्योग मन्त्रालयको योजनाले पर्सा र बाराका उखु किसानहरु खुशी भएका छन् ।

सर्वोच्चको निर्णयले मधेशमा नयाँ तरंग ,संविधान संसोधन विना राजपा चुनावमा नजाने केन्द्रिय कमिटीको निर्णय : नगर अध्यक्ष ओम प्रकाश सरार्फ

वीरगंज,२६ साउन सर्वोच्च अदालतले मधेशमा स्थानिय तहको संख्या बढाउने विरुद परेको रिट खारेज गर्दै संख्या थप हुने सुनिश्चित गरेपछि मधेशमा आगामी चुनावमा राजपाले भाग लिने भने नयाँ तरंग छाएको छ ।

प्रदेश २ मा प्रहरी ऐन पारित,मधेसमा अब आफ्नै प्रहरी हुने

जनकपुरधाम,२७ असोज मधेस सरकारले प्रदेश प्रहरीको लागि ऐन पारित गरेको छ । सरकारले संघीय प्रहरी ऐन नल्याउँदै प्रदेश सरकार २ ले प्रदेश प्रहरी ऐन पारित गरेको छ ।

बुटको ठेक्का नदिएपछि सांसद नविनाले मागिन् आईजीपी खनालको राजीनामा

काठमाडौँ – प्रहरी प्रधान कार्यालय उच्च श्रोतले आईजीपी सर्वेन्द्र खनाललाई बर्खास्त गर्नुपर्ने मागसहितको ज्ञापनपत्र प्रतिशोध साँध्नमात्रै केन्द्रित भएको टिप्पणी गरेको छ।

फोरम नेपालको केन्द्रिय कार्यालयमा तालाबन्दी

काठमाडौं, १९ असोज । समाजवादी विद्यार्थी फोरम नेपालको प्रथम राष्ट्रिय महाधिवेशन अन्तिम घडीमा पार्टीले विनाकारण स्थगित गरेको भन्दै विद्यार्थी फोरमका नेताहरुले संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

आमाछोरी मृत भेटिए

आश्विन १९, आमाछोरी मृत भेटिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

१९ असोज, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

ठूलो परिमाणमा लागुऔषधसहित दुईजना पक्राउ

१९ असोज, ठूलो परिमाणमा लागुऔषधसहित दुईजना पक्राउ

अन्तराष्ट्रिय

न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

१९ असोज, न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

१९ असोज दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना

१८ असोज ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना

शुक्रबारमा न्यूड फोटो छापिएपछि लक्ष्मीलाई गालीको ओइरो

असोज १४ शुक्रबारमा न्यूड फोटो छापिएपछि लक्ष्मीलाई गालीको ओइरो

हाउसफुल ४ को सेटबाट नाना पाटेकर गायब, बलिउडका थुप्रै कलाकारले दिए तनुश्रीलार्इ साथ

असोज १४, हाउसफुल ४ को सेटबाट नाना पाटेकर गायब, बलिउडका थुप्रै कलाकारले दिए तनुश्रीलार्इ साथ

केकी र रीमालाई ‘सरकारी जागिर’

असोज १४ केकी र रीमालाई ‘सरकारी जागिर’
Strike in Birgunj
Fire Cought in Birgunj's Electricity Poll
Nature Documentary 2017 || Wild Sri Lanka: Land of Lakes - BBC Wildlife Documentary 2017
BBC Living with Nomads 1/3 Nepal
BBC News Review: British Airways' embarrassing mistake
Jeremy Corbyn on Tory-DUP deal, BREXIT & May | Full Statement, The Commons (26Jun17)