<

बिदेश पठाई दिन्छु भनी लाखौ रकम डग्गी गर्ने पक्राउ

राम मण्डल भाद्र ४ बीरगंज बिदेश पठाई दिन्छु भनी लाखौ रकम डग्गी गर्ने पक्राउ

चन्द्रदेव डोम समुदायका मुलुककै पहिलो इन्जिनियर

सर्लाहीका चन्द्रदेव मल्ली आफनो समुदायबाट मुलुककै पहिलो ईन्जिनियर बन्न सौभाग्य प्राप्त गरेका छन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ९ का देवक मल्लीका छोरा चन्द्रदेव मल्ली तराईमा अति पिछडिएको डोम समुदायबाट ईन्जियर बन्ने नेपालकै पहिलो व्यक्ति हुन ।

नारायणी एफ.एम.वीरगंजका संचारकर्मीहरुद्वारा बाढीबाट अति प्रभावितलाई राहत वितरण

विरगंज,०३भदौ वीरगंजको नारायणी एफ.एम.का केहि संचाकर्मीहरुले बाढीबाट अति प्रभावित पकहामैनपुर गाउपालिकाको विभिन्न टोलमा शनिबार राहत वितरण गरेको छ ।

राजपाद्वारा मुसहर बस्तीमा राहत बितरणसंगै स्वास्थ्य सचेतना

बिरगंज,भाद्र ३ राष्ट्रीय जनता पार्टी नेपाल बिरगंज महानगर कमिटीले शनिबार बाढीबाट अति प्रभावित पर्साको खेश्राहा टोलको मुसहर बस्तीमा राहत वितरण गरेको छ ।

पतंन्जली योग समिति पर्साद्वारा राहत वितरण

वीरगंज,०३ भदौ पतन्जली योग समिति पर्साले पकाहामैनपुर वडा नं ४ धोवियाटोलाका बाढीबाट अति प्रभावीत १०४ घरपरिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

राजपाले चुनावमा भाग लिएर फोरम नेपालसंग सहकार्य गरे १ सयभन्दा बढी सिट जित्ने : युवा नेता सरोज यादव

वीरगंज,२६ साउन संघिय सामाजबादी फोरम नेपालका युवा नेता सरोज यादवले सर्वोच्चको निर्णयसंगै राजपाले पनि चुनावमा भाग लिनुपर्ने सुझाव दिनुभएको छ ।

विरगंज महानगरमा माओवादी केन्द्रबाट मेयर पदमा रहबर अंसारीलाई मुस्किल , बाबुराम कौशिकले रोक्दै ,आफनो लागि कसरत गर्दै 

बिन्दुभुषण साह\राम मण्डल  साउन २४ बीरगंज आगामी असोजको तेस्रो चरणको स्थानिय तह निर्वाचनको लागि विरगंज महानगरमा माआवादी केन्द्रको तर्फबाट मेयर पदको लागि चर्चामा रहेका रहबर अंसारीलाई टिकट पाउने मुस्किल देखिएको छ ।

पोखरियाको मेयरमा फोरम नेपालको प्रदुमन चौहानको पल्ला भारी ,मेयर पदमा त्रिकोणात्मक टक्कर हुने संकेत ,महिला उम्मेदारको चचै छैन ।

विन्दुभुषण साह वीरगंज,२३ साउन आसन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको लागि पर्साको पोखरिया नगरपालिकामा मेयर पदको लागि त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ ।

भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि सार्वजनिक

वीरगंज,२७ साउन भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि सार्वजनिक भएको छ ।

महिलाको कपाल काटने घटना विरगंजमा सार्वजनिक, महिलाहरु त्रसित

विरगंज,३०साउन भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि एकपछि अर्को घटना सार्वजनिक हुन थालेको छ ।

वीरगञ्ज चिनी कारखाना लिजमा संचालन गर्ने सरकारको योजनाले उखु किसानहरु हर्षित 

विन्दुभुषण साह÷राम मण्डल वीरगंज,१८ साउनविगत १५ बर्षदेखि बन्द रहेकोे वीरगञ्ज चिनी कारखानालाई लिज अर्थात भाडामा सञ्चालनको अनुमति दिइ पुनर्जीवन दिने उद्योग मन्त्रालयको योजनाले पर्सा र बाराका उखु किसानहरु खुशी भएका छन् ।

सर्वोच्चको निर्णयले मधेशमा नयाँ तरंग ,संविधान संसोधन विना राजपा चुनावमा नजाने केन्द्रिय कमिटीको निर्णय : नगर अध्यक्ष ओम प्रकाश सरार्फ

वीरगंज,२६ साउन सर्वोच्च अदालतले मधेशमा स्थानिय तहको संख्या बढाउने विरुद परेको रिट खारेज गर्दै संख्या थप हुने सुनिश्चित गरेपछि मधेशमा आगामी चुनावमा राजपाले भाग लिने भने नयाँ तरंग छाएको छ ।

पोखरियाको मेयरमा फोरम नेपालको प्रदुमन चौहानको पल्ला भारी ,मेयर पदमा त्रिकोणात्मक टक्कर हुने संकेत ,महिला उम्मेदारको चचै छैन ।

विन्दुभुषण साह वीरगंज,२३ साउन आसन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको लागि पर्साको पोखरिया नगरपालिकामा मेयर पदको लागि त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ ।


राजपा नेपालले छाता निर्वाचन चिन्ह नपाउने भएपछि साइकल रोज्ने

राष्ट्रिय जनता पार्टी राजपा नेपालले छाता निर्वाचन चिन्ह नपाउने भएपछि साइकल रोज्ने भएको छ।

मतदाता नामावलीमा नाम लेखाउने समय ३ दिन थपियो

३२ साउन, काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनको समय तीन दिन थपेको छ । आयोगको मंगलबार बसेको बैठकले म्याद थपको निर्णय गरेको हो ।

तीन दिनदेखिको वर्षाका कारण मकवानपुरमा पहिरामा परी एकै परिवारका सात जनाको मृत्यु

तीन दिनदेखिको वर्षाका कारण मकवानपुरमा पहिरामा परी एकै परिवारका सात जनाको मृत्यु छ .

देशभरि बाढीपहिरोको कहर, कम्तिमा ३३ जनाको ज्यान गयो ,बाढीको बितण्डा स् देशभर कहाँ के भयो ?

काठमाडौं -देशका विभिन्न भागमा परेको अविरल बर्षाले जनजीवन प्रभावित भएको छ । केही ठाँउमा डुवानको समस्या देखिएको छ ।

एमालेले प्रदेश २ को चुनावमा ६० बढी स्थानीय तह जित्ने केन्द्रीय पदाधिकारीहरुले रिपोर्टिङ

वीरगंज,२६साउन प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को चुनावमा ६० बढी स्थानीय तह जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेको छ ।

मधेशमा स्थानीय निकायको संख्या बढ्ने, पर्सामा २ वटा थपिएको स्थानिय तह कार्यान्वयमा ,तर राजपा चुनावमा जाने अझै अनिर्णनित

मधेशमा स्थानीय निकायको संख्या बढ्ने भएको छ । सअघिको सरकारले मधेशमा थप्ने भनेको स्थानीय निकायमा सर्वोच्चले रोक लगाएको थियो ।

अन्तराष्ट्रिय

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।

चार अरब देशको १३ बुँदे माग कतारद्वारा अस्वीकार

११ असार, काठमाडौं । प्रतिवन्ध हटाउन चार अरब देशले राखेको १३ बुँदे सर्त कतारले अस्वीकार गरेको छ । यससँगै कतारमा देखिएको संकट अझै लम्बिने आशंका बढेको छ ।

पाकिस्तानमा तेल बोकेको ट्यांकर विस्फोट, १२३ जनाको मृत्यु

११ असार, काठमाडौं । पाकिस्तानको बहावलपुरमा तेल बोकेको ट्यांकर विस्फोट हुँदा कम्तिमा १२३ जनाको मृत्यु भएको छ । ट्याक्टरबाट चुहिएको तेल जम्मा गर्न मानिसहरुको भिड दागेको बेला आगलागी भएको थियो ।

अनियमित लोडसेटिंगले विरगंजका व्यवसायीहरु मारमा ,उद्योगको उत्पादनमा असर परेको व्यवसायीहरुको गुनासो

विरगंज,२५साउन लोडसेडिङ भन्दा बाहेकको समयमा पनि पटक पटक अचानक विद्युती आपुर्ति सेवा अवरुद्ध अअर्था ट्रिपीङ हुदा बारा पर्सा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुको उत्पादनमा असर परेको छ ।

सांसदको प्रश्नः बुढीगण्डकी आफैं नबनाई चिनियाँ कम्पनीलाई किन ?

१८असार, काठमाडौं । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना आफ्नै लगानीमा बनाउनुपर्ने सांसदहरुले माग गरेका छन् ।

वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशत धान रोपाइँ

१५ असार, राजविराज । असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ । यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ ।

१५ बोरा युनाईटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा

१५ असार, काठमाडौं । युनाईटेड सिमेन्टले एक विशेष योजना ल्याएको छ, जस अन्तर्गत हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिनेछ । यो योजनाले आम उपभोक्तालाई विशेष लाभ पर्‍ुयाउने कम्पनीको दावी छ ।

शिक्षा

अनेरास्ववियु पर्सादारा नर्सिङ कलेजका बिधार्थीहरुलाई बिदाई

वीरगंज,२८ साउन नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी पर्साले आज एक कार्यक्रमका बिच बिरगंज नर्सिङ कलेजका पि.सि.एल तेसा्रे बर्षका बिधार्थीहरुलाई बिदाई गरेको छ ।

लमजुङमा दुई विद्यार्थी प्रथम

बेसीशहर - यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत लमजुङमा दुइजनाले बराबरी नम्बर ल्याएर प्रथम भएका छन् । बेसीसहरस्थित बुद्ध मेमोरियल बोर्डिङ स्कुलकी रितु श्रेष्ठ र धमिलिकुवास्थित शैलपुत्री माविका समीर सेढाइ“ जिल्ला प्रथम भएका हुन्

सरकार र अस्थायी शिक्षकबीच वार्ता हुने

काठमाडौँ -असार । सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो

शुभले ल्याए ‘मलाई माया गर’

काठमाडौं - गायक शुभ तामाङको दोस्रो एल्बम ‘मलाई माया गर’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा गीतकार डा. भोला रिजालले एल्बम सार्वजनिक गरे । डा. रिजालले शुभका गीत दर्शकका लागि कर्णप्रिय हुने बताए ।

नेपथ्यले ल्यायो आइफोनबाट खिचेको भिडियो ‘घरको कुरा’

काठमाडौं– नेपथ्यको २५ वर्षे उत्सवको कोसेली श्रृृंखला स्वरुप आइफोनबाट खिचेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रयोग भएको गीत ‘घरको कुरा’ सन् २००४ को जून महिनामा लेखिएको हो । जुन गीतलाई नेपथ्यले २००५ मा आफ्नो छैटौ एल्बम ‘घटना’ समावेश गरेको थियो । 
Nature Documentary 2017 || Wild Sri Lanka: Land of Lakes - BBC Wildlife Documentary 2017
BBC Living with Nomads 1/3 Nepal
BBC News Review: British Airways' embarrassing mistake
Jeremy Corbyn on Tory-DUP deal, BREXIT & May | Full Statement, The Commons (26Jun17)

समाज

चन्द्रदेव डोम समुदायका मुलुककै पहिलो इन्जिनियर

सर्लाहीका चन्द्रदेव मल्ली आफनो समुदायबाट मुलुककै पहिलो ईन्जिनियर बन्न सौभाग्य प्राप्त गरेका छन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ९ का देवक मल्लीका छोरा चन्द्रदेव मल्ली तराईमा अति पिछडिएको डोम समुदायबाट ईन्जियर बन्ने नेपालकै पहिलो व्यक्ति हुन ।

विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।

नारी

मेरो जीवन इन्दिरा जोशी, गायिका

अन्तर्मुखी स्वभावकी छु, स्टेजमा जे–जस्तो देखिन्छु त्यो मभित्र दबिएर बसेको कुरा प्रस्फुटन भएर बाहिर आएको हो । संघर्षको फल मीठो हुँदो रहेछ ।